नवलपरासी ।डा. धवलशमशेर राणाको नेतृत्वमा गठित जय नेपाल पार्टीको नवलपरासी जिल्ला समिति विस्तार गरिएको छ। हालै सम्पन्न जिल्ला भेलाले सन्तोष प्रजापतीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
समितिको सचिवमा भानु प्रताप सिंह चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यहरूमा राम बहादुर क्षेत्री, शेष मान चौधरी, नशीब मियाँ, हरिद्वार यादव, जीकुरुल्लाह मियाँ, राजेश अग्रहरी, सहेरुन निसा, लक्ष्मण सापकोटा,...
परासी, १३ भदौ २०८३। नेपाल नेत्र ज्योति संघ, डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले आर्थिक वर्ष २०८२/८३ का सेवा, उपलब्धि तथा सिकाइहरूको समीक्षा गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि ६० हजार जनासम्म आँखा स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ।
अस्पतालले आगामी आर्थिक वर्षमा करिब ७ हजार सर्वसुलभ तथा सहुलियतपूर्ण आँखा शल्यक्रिया गर्ने...
रुपन्देही , २५ जेठ ।
मंगलबार लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ ।
आर्थिक वर्ष...
नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ।
नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने...
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
पोखरा, १८ वैशाख । पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान...
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...
जेठ ३१ । पश्चिम नवलपरासीमा शिक्षकशिक्षिकाहरुका लागि क्षमता अभिबृद्धि तथा जनचेतनामूलक तालिम आजदेखि शुरु भएको छ । जिसन नवलपरासीको आयोजनामा शिक्षकशिक्षिकाहरुलाई दक्ष बनाउन कक्षा...
परासी ११ चैत्र । पश्चिम नवलपरासीमा दृष्टिबिहीन बिद्यार्थीलाई वाटर डिसपेन्सर बितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन नवलपरासी पश्चिमले दृष्टिबिही बिद्यार्थीहरुलाई वाटर डिसपेन्सर...
नेपाल सरकार विज्ञापन बोर्डद्वारा आयोजित लुम्बिनी प्रदेशका सञ्चारमाध्यमहरुको व्यवसाय प्रबद्र्धन सम्बन्धी क्षमता विकास अभिवृद्धि कार्यशाला गोष्ठी सोमबार बुटवलमा सम्पन्न भएको छ ।
विज्ञापन बोर्डले...
आज बुद्धको २५६८ औं जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले धातु जात्रा निकाल्दैछ । हरेक वर्ष रामग्राम स्तपुमा मनाइदै आएको बुद्ध जयन्ती यो वर्ष नगरपालिकाले नगरभित्र...
लुम्बिनी, ९ जेठ ।
लुम्बिनी विकास कोषले २५६८ औं बुुद्ध जयन्ती एवं लुम्बिनी दिवस-२०८१ तीनदिने विविध कार्यक्रमसहित मनाउने भएको छ । कोषले मंगलबार लुम्बिनीमा पत्रकार...
लण्डन । एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त
आव्हान गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनएए)ले गठन गरेको पुरस्कार
व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार दर्खास्त...
चितवन । अफगानिस्तानको काबुलमा गत सोमबार
भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णबहादुर थापा र रोल्पाका चन्द्र
पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आइसीसी सदस्यमा विश्व राई चयन भएका छन् ।
यसअघि नै छैटौ अधिबेशनबाट महेन्द्रजंग शाह र टेकबहादुर टमोटा...
परासी, नवलपरासी। नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा कार्यवाहक अध्यक्ष र कार्यवाहक उपाध्यक्षले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि शुक्रबार...
पश्चिम नवलपरासी, चैत ६ — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको २०औँ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ। सभाले आर्थिक प्रस्ताव र विभिन्न निर्देशिका...
नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम (मंगलबार) प्रस्तुत गरेको छ ।
सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयता,लुम्बिनी प्रदेश...
बर्दघाट नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको अवलोकन, अध्ययन र प्रवर्द्धनसम्बन्धी गतिविधि हालै तीव्र रूपमा अगाडि बढाइएको छ। नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको पहलमा...
नवलपरासी ।डा. धवलशमशेर राणाको नेतृत्वमा गठित जय नेपाल पार्टीको नवलपरासी जिल्ला समिति विस्तार गरिएको छ। हालै सम्पन्न जिल्ला भेलाले सन्तोष प्रजापतीको अध्यक्षतामा ११ सदस्यीय...
भरत थापा ले कोरोना महामारीको कठिन समयमा आफूले व्यक्तिगत जोखिम मोलेर नागरिकको सेवामा खटिएको स्मरण गर्नुभएको छ। पश्चिम नवलपरासी क्षेत्र नम्बर २ का उम्मेदवार...
नवलपरासी । सरावल गाउँपालिकाले मेला, महोत्सव, चाडपर्व तथा पूजा–आजा लगायतका कार्यक्रममा अस्वाभाविक रूपमा रु ५८,७२,२४२ बजेट खर्च गरेको भन्दै आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण...