30.7 C
Parāsi
Friday, April 3, 2026
spot_img

सुनवलमा भएको सवारी दुर्घटनामा १७ जना घाईते

हिजो राती सुनवलमा भएको सवारी दुर्घटना १७ जना घाईते भएका छन ।सुनवल न.पा. ४ गैरेपेट्रोल पम्प नजिकै अल्कत्रेडाडा स्थित हिजो राती ११ बजेर ४५ मिनेटमा पुर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट बाजुरा तर्फ जादै गरेको सु.प.प्र.०१–००१ ख ३४८० नं. को बसलाई बिपरित दिशा बुटवलबाट सुनवल तर्फबाट आउदै गरेको लु २ ख १६९६ नं. को टिप्पर एकआपसमा ठक्कर खाँदा बसमा सवार अं. ३५ जना मध्ये बस चालक सहित १७ जना घाईते भएका छन ।अन्य को अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

थप समाचार

ताजा खबर