24.3 C
Parāsi
Saturday, April 4, 2026
spot_img

धन हुने हरु त धेरै होलान, तर राहत दिन धन होइन मन चाहिन्छ ।

२७ चैत ,परासी

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले मुलुकनै लकडाउन गरिरहेको अवस्थामा नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाले पनि राहत  सकलन सहित १८ वटा  वार्डमा राहत बितरण प्रक्रिया सुरु गरेको छ ।जसमा राहत दिनेमा परासीका एक सुनचादी ब्यवसायी  सन्दिप  रहेका छन । उनि नवलपरासी उधोग बाणिज्य संघका सदश्य पनि हुन् ।उनले आफ्नो तर्फ बाट रामग्राम नगरपालिकाको राहत कोषमा नगद १०००० जम्मा गरेका छन् ।

  कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी गरिएको लकडाउन का कारण नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न घरधुरीलाई वडा मार्फत रामग्राम नगरपालिकाले पहिलो चरणको राहत वितरण कार्यक्रम बुधबार देखि सुरु गरेको छ ।जसमा सहयोग गर्ने बेक्त्ती तथा सस्था लाइ नगर प्रमुख नरेन्द्र गुप्ता ले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

थप समाचार

ताजा खबर