13 C
Parāsi
Sunday, February 16, 2025
spot_img

सुद्धोधन गाँउपालिकामा सञ्चालन भएको भलिवल प्रतीयोगितामा रामग्राम नगरपालिका प्रथम

फागुन २
सुद्धोधन गाँउपालिकामा सञ्चालन भएको भलिवल प्रतीयोगितामा रामग्राम नगरपालिका प्रथम हुन सफल भएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता भएको थियो , भने रामग्राम नगरपालिकाले २—० दुई सुन्य को सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको थियो भने फाईनलमा अर्कै पोलबाट सैनामैना नगरपालिका प्रवेश गरेको थियो , भने फाईनलमा सैनामैना नगरपालिका र रामग्राम नगरपालिका प्रतिस्पर्धा गर्ने क्रममा खेल द्यभकत या — तजचभभ को आधारमा भएको थियो । भने खेलमा रामग्राम नगरपालिकाले सैनामैना नगरपालिकालाई दुई —जिरो को सोझो सेटमा प्रराजित गर्दै उपाधि जित्न ससफल भएको थियो । प्रथम पुरस्कार रु ३५००० रहेको थियो ।
साथै , रामग्राम नगरपालिका संग पराजित हुदै सैनामैना नगरपालिका दोस्रो स्थान हातपारेको थियो । भने बर्दघाट नगरपालिकाले तेस्रो स्थान हात पारेको थियो , र आयोजकले सान्तवना पुरस्कार हात पारेको थियो र खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै यसै रामग्रामको कमल गहतराजले उत्कृष्ट खेलाडिको अवार्ड प्राप्त गरेका थिए भने रामग्रामको पवन पास्वानले उत्कृष्ट सेट १ को अवार्ड पाप्त गरेका थिए ।

थप समाचार

ताजा खबर