27.8 C
Parāsi
Saturday, May 2, 2026
spot_img

नागरिक समाज नवलपरासी सातवटै स्थानीय तहबाट २५ सदस्यीय जिल्ला समिति विस्तार

परासी,

नागरिक समाज जिल्ला कार्य समिति पश्चिम नवलपरासीले प“र्णता पाएको छ . गत असोज !३ गते सम्पन्न जिल्ला अधिवेशनबाट नागरिक समाजको जिल्ला अध्यक्षमा कैलाश ठाक’र चयन भएपनि अन्य पदह? रिक्त रहेको थियो .

नागरिक समाजका वर्तमान अध्यक्ष कैलाश ठाक’र र प“र्व अध्यक्ष द्धय रामजी ज्ञवाली र शम्भ’ उपाध्यायसहितको आज परासीमा सम्पन्न बैठकले जिल्ला कार्य समितिलाई प“र्णता दिएको हो . आजको बैठकले जिल्लाका सातवटै स्थानीय तहबाट प्रतिनिधित्व ह’ने गरी २५ सदस्यीय जिल्ला समिति विस्तार गरिएको नागरिक समाजका अध्यक्ष ठाक’रले बताउन’भयो .

उहाँका अन’सार समाजको जिल्ला सदस्यह?मा स’मन गोपाल आचार्य (रामग्राम), राजेश ग’प्त(रामग्राम), स’रेन्द्र राठोर(रामग्राम), सन्तोष श्रीवास्तव(रामग्राम), सञ्जय श्रेष्ठ(स’नवल), माधव शर्मा(स’स्ता), नारायण पराज’ली(बर्दघाट), प्रदीप स’वेदी(बर्दघाट), अनामिका सिंह(रामग्राम), मालती न्यौपाने(बर्दघाट), अभिषेक राव हरिजन(पाल्हीनन्दन), गौरीशंकर जयसवाल(रामग्राम), देवराज चौधरी(सरावल), शिवनाथ गौड(पाल्हीनन्दन), सन्जीव कोईराला(रामग्राम) रहन’भएको छ .

यसैगरी अ?णोदय उपाध्याय(रामग्राम), बेच’ गौड(सरावल), हरि शर्मा(रामग्राम), मोहन पौडेल(रामग्राम), गणेश पोखरेल(प्रतापप’र), केदारनाथ पाण्डे(प्रतापप’र), रजनी ढकाल(रामग्राम), सन्दीप अग्रहरी(रामग्राम), यमक’मारी स’वेदी(रामग्राम) जिल्ला सदस्यमा चयन ह’न’भएको नागरिक समाजका अध्यक्ष ठाक’रले जानकारी दिन’भयो .

थप समाचार

ताजा खबर