27.8 C
Parāsi
Saturday, May 2, 2026
spot_img

रामग्राम नगरपालिका वडानं ९ को अयोजनामा जेष्ठ नागरिकलाई सम्मान तथा काम्बल बितरण ।

परासी
 नवलपरासीमा जेष्ठ नागरिकलाई सम्मान तथा काम्बल बितरण गरिएको छ । रामग्राम नगरपालिका वडानं ९  कार्यालयको अयोजनामा जेष्ठ नागरिकलाई सम्मान तथा  काम्बल बितरण गरिएको हो । आज एक कार्यक्रमको बिचमा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जेष्ठ नागरिकलाई सम्मान तथा काम्बल बितरण गरेका छन । सो अवसरमा बोल्दै नगरप्रमुख गुप्ताले सामाजिक कार्यमा जनप्रतिनधी सक्रिय रहेमात्र समाजमा परिर्वतन गर्न सकिने बताए ।सामाजिक क्षेत्र र आम नागरिकको भावना अनुसार रामग्राम नगरपालिकाले काम गरिरहेको गुप्ताले बताए ।  रामग्राम नगरपालिकाको वडा ९ भित्रका जेष्ठ नागरिकलाई सम्मान तथा कम्बल एक सय पाँच जनालाई  बितरण गरिएको वडानं ९का वडाअध्यक्ष सुनिल कुमार पाठकले जानकारी दिए ।वडानं ९का वडाअध्यक्ष सुनिल कुमार पाठकको अध्यक्ष्तामा भएको बितरण कार्यक्रममा रामग्राम नगरपालिकाको वडानं १२ वडाध्यक्ष भगवन्तलाल गुप्ता,नगर कार्यपालिका सदस्य रोशन शार्ह ,लगायतले अ—आफनो  धारण राखेका थिए ।

थप समाचार

ताजा खबर