14.1 C
Parāsi
Thursday, January 16, 2025
spot_img

नविकरण छैनन् रामग्राम नगरपालिकाले भाडामा दिएको अधिकांश पसल, बजार अनुगमनमा मिठाईमा भेटियो माखा ।

परासी २१ कार्तिक ।पश्चिम नवलपरासीमा बजार अनुगमन गरिएको छ ।संयुक्त जिल्ला बजार अनुगमन समितिले रामग्राम नगरपालिका क्षेत्रका बजारमा बजार अनुगमन गरेको छ ।
अनुगमनको क्रममा अधिकाश पसल संचालकले फर्म नविकारण नभएको ,मुल्य सुची,नराखेको,नविकारण नगरीकन संचालन गरीरहेको पाईएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरूषोत्तम पौडेलले जानकारी दिए ।
उनको अनुसार रामग्राम नगरपालिकाले दिएको भाडामा सटर व्यवसाय संचालन गरेका व्यवसायीहरूले नविकारणको म्याद नाघेको ,मूल्य सुची नराखेको र फर्म दर्ता नभएको ।श्री गणोश मिष्ठान भण्डारको रसबरी मिठाईमा माखा भेटिएको उद्योग अधिकृत पौडेलले जानकारी दिए ।
नगरपालिको दिएको सटर भाडामा संचालन रहेका मिष्ठान भण्डार किराना पसल ,होटल मोबाईल पसल ,बिज भण्डार,भेटेरिेनरी पसल गरि १७ वटा पसलमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका मनोज चौधरीले जानकारी दिए ।

थप समाचार

ताजा खबर