29.8 C
Parāsi
Wednesday, August 19, 2026
spot_img

व्यक्तिगत खर्चमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीले पाए पुरस्कार।

विद्यालयले वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको अवसरमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्नो व्यक्तिगत खर्चमा विद्यार्थीलाई पुरस्कार वितरण गरेका छन् ।
पाल्हीनन्दन–५ स्थित राधाकृष्ण माविका अध्यक्ष त्रिलोकी नाथ गुप्ताले विद्यालयमा गर्न सफल विद्यार्थीलाई पुरस्कार प्रदान गरेका हुन् ।

अध्यक्ष गुप्ताले बाल विकासदेखि कक्षा नौ(कक्षा ८ बाहेक ) सम्मका कक्षामा प्रथम,द्धितीय र तृतीय हुन सफल करिब ३० जना विद्यार्थीहरूलाई पुरस्कार स्वरुप स्टेशनरीका समान प्रदान गरेका हुन् ।

थप समाचार

ताजा खबर