24 C
Parāsi
Friday, May 1, 2026
spot_img

नेपाल-भारत सीमानाका ७२ घण्टा सिल गरिने

पूर्वी नवलपरासी , पश्चिम नवलपरासी र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारत पश्चिम चम्पारणका जिलाधिकारी(डीएम) र सुरक्षा अधिकारीबीच सुनवलमा भएको बैठकले  निर्वाचन सुरक्षाको विषयलाइ मध्यनजर् गर्दै नेपाल–भारत सीमा  ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।सीमा सिल भए पनि अत्यावश्यक वस्तु भने सञ्चालन हुनेछन् ।

थप समाचार

ताजा खबर