प्रकाशन्यौपाने
बर्दघाट । न्यू लाइफमाध्यमिकविद्यालयलेआजदिनदुखीलाई कपडावितरण,खुल्ला दौड, जिल्ला स्तरीय कविताबाचन, र सास्कृतिककार्यक्रम सम्पन्नगरेको छ ।
दिनदुखीलाई कपडावितरणबर्दघाटनगरपालिकावडानम्बर २ मा रहेको स्टार इट्टा र एन.विइट्टाउद्योगमा रहेकाकरीव ४ सय जनामजदुरहरुलाई न्यानोकपडावितरणगरीएको शिक्षकजिवनतिवारीले जनकारी दिनु भयो । विद्यालयले आफ्नो रजतजयन्तीअवसरमाआजआयोजित गरेको पाचकिलोमिटर खुल्ला दौड प्रतियोगितामाकरिव १ सयपचास जनाको सहभागीता रहेको विद्यालयकाप्रधानाध्यापक सन्तोष अधिकारीले जनाकारी दिनु भयो । दौडप्रतियोगिताको प्रथम स्थानहासिल गरेकाभिमसेन थापाले प्रमाणपत्र, ट्रफि र नगद रु ५ हजार ,द्धितिय स्थानहासिल गरेकादेव बहादुर नेपालीलेप्रमाणपत्र, ट्रफि र नगद रु ३हजार र तृतिय स्थानहासिल गरेकाकमल भट्टराईले प्रमाणपत्र, ट्रफि र नगद रु २हजार प्राप्तगनर््भएको छ ।
त्यस्तै गरी जिल्ला स्तरीय कविताबाचनप्रतियोगितामा २१ जनाप्रतियोगिहरु मध्येप्रथम स्थानमानारायणबस्याल,द्धितिय स्थानमातिलकभट्टराई र तृतिय स्थानमानवराजघिमिरेप्राप्तगर्नुभएको छ । कार्यक्रममाप्रमुखअतिथिप्याव्सनका केन्द्रिय सल्लाहकार सुमन गोपालआचार्यले अतिरीक्तक्रियाकलापले विद्यार्थीहरुमासिर्जनसिलताको विकास गर्ने बताउनु भयो । विद्यार्थीले आफ्नो सक्रियामा धेरै विषयबस्तुको ज्ञानहासीलगर्न सक्ने बताउदै अचार्यले शिक्षणसिकाइमाविद्यार्थी केन्द्रितकार्यक्रमलाई प्रथमिकतादिनुपर्ने बताउनु भयो ।
विद्यालयकाप्रध्यानाध्यापक सन्तोष अधिकारी,प्लस टु कोडिनेटर मोहन शरणपाण्डे, विद्यालयव्यवस्थापन समितिकाअध्यक्षलालबहादुर अधिकारी, विद्यालयका संस्थापक सदस्यडिलबहादुर अधिकारीलयागतको उस्पथिती रहेको कार्यक्रमको अध्यक्षताविद्यालयकासंस्थापक सदस्यथमअधिकारीले गर्नुभएको कार्यक्रमको सञ्चालनशिक्षकविमलशर्माले गनुभएको थियो । कार्यक्रममाविद्यार्थीहरुले सास्कृतिक प्रस्तुतिकाझलकहरु प्रस्तुत गरेकाथिए ।कार्यक्रममाविद्यार्थी,शिक्षक÷शिक्षिकाहरु, अभिभावक गरी करिव पाच सय जनाको उपस्थिति रहेकोशिक्षक अमृत सुवेदीले जनकारी दिनु भयो ।