25.4 C
Parāsi
Friday, May 1, 2026
spot_img

परासीमा यातायात सेवा कार्यालय खुल्यो

पश्चिम नवलपरासीमा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन भएको छ । हिजो एक औपचारिक कार्यक्रम बिच लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले सेवा कार्यालयको उद्घाटन गरेकी हुन् ।

जिल्लाको रामग्राम नगरपालिका वडा ४ बैरिहवाँमा स्थापित सेवा कार्यालयको, समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेको मन्त्री ढेंगामगरले कार्यालयमा राखिएको शिलालेख अनावरण र मुल धोकाको रिबन काटेर यातायात सेवा कार्यालयको विधिवत रुपमा उद्घाटन गरेकी हुन् ।

थप समाचार

ताजा खबर