
खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि हिजो एक कार्यक्रमका बीच रामग्राम नगरपालिका लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले पूर्ण खोप लगाएपछि नगरपालिकालाई हिजो पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो।