22.9 C
Parāsi
Saturday, May 2, 2026
spot_img

रामग्राम ८ बैकुण्ठपुरमा भत्किएको पुल नबन्दा डिस्कोमा ठोकिएर दुर्घटना भइ एक जनाको मृत्यू

रामग्राम नगरपालिका वडा नं. ८ बैकुण्ठपुरमा लामो समय देखि भत्किएको पुल नबन्दा उक्त पुलको छेउ मा राखिएको डिस्कोमा ठोकिएर शनिवार राती ११ः५५ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा सरावल गाउँपालिका २ मनहरि बस्ने वर्ष ५०/५२ का ठगई चमार हरिजन रहेका छन । लु. ११ प १९९३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारकालागि पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यू भएको प्रहरीले जनाएको हो ।

थप समाचार

ताजा खबर