हाे हामी क्षयरोग अन्त्य गर्छौँ’भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस नवलपरासीमा मनाईएकाे छ
।नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् ।
हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताए । नियमित औषधि खाए रोग निको हुने बताए ।रामग्राम नगरपालिकामा ७७/७८ ५५ जना क्षयराेगी ,७८/७९ ८५ जना भेटिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक हरिजनले जानकारी दिए । रामग्राममा यस आर्थिक बर्ष २०७९/८० मा हालसम्म ५१ वटा क्षयरोगी बिरामी जसमा महिला १४ रपुरूष ३७ महिना जना नयाँ क्षयरोगकाे बिरामी भेटिएको हरिजनले बताए ।
यसबर्ष तीन जनाकाे क्षयराेगी बिरामी मुत्यु भएकाे स्वास्थ्य शाखाका अनिल खड्काले बताए । उनकाे अनुसार ६५ भन्दामाथि व्यक्तिमा देखिएकाे क्षयराेगकाे बिरामी देखिएकाे खड्काले बताए ।नगरपालिकाले समुदायमा गई एक सय ७१ नमुना परिक्षण गर्दा ती सबै नेगेटिभ रिर्पाेट आएकाे नगरपालिकाले जनाएकाे छ । एक हप्ता सम्म लगतार खाेकि लागेका स्वास्थ्य चाैकिमा परिक्षण गर्नुपर्छ र सर्न राेग बालबालिका छिटाे सर्न राेग क्षयरोग हाे ।कार्यक्रममा वडा न १६ का वडाअध्यक्ष बिजय यादवले लक्षण दखिने बित्तिकै नजिकैको स्वास्थ्य संसथामा गई परिक्षण गराउन सबैलाई अग्रह गरेका थिए ।

