24 C
Parāsi
Friday, May 1, 2026
spot_img

रामग्राम नगरपालिका वडा नं.४ निशुल्क आँखा शिविर सम्पन्न

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा वार्ड न ४ मा हिजो र आज निशुल्क आँखा शिविर सन्चालन भएको छ। जेस्ठ २६ र २७ गते गरी २ दिन उक्त आखा सिबिर संचालन भएको हो। रामग्राम नगरपालिका वडा नं.४ को कार्यालयको आयोजना र भगवति नेत्रालयको प्राबिधिक सहयोगमा उक्त निशुल्क आँखा शिविर सन्चालन भएको हो । शिविरमा ४७३ जना आखाका रोगीले सेवा पाएका थिए। १८९ जना लाई निसुल्क चस्मा वितरण गरिएको थियो भने ४७३ जनाले निसुल्क रुपमा औसधि वितरण गरिएको थियो। ३७ जना बिरामीमा मोतिया बिन्दु देखिएकोले निसुल्क अप्रेशनको लागि रिफर गरिएको छ।

थप समाचार

ताजा खबर