24 C
Parāsi
Friday, May 1, 2026
spot_img

आज विश्व दुध दिवस । दुध दिवसको अवसर पारेर आज पश्चिम नवलपरासीको परासीमा पनि विभिन्न कार्यक्रम गरेर मनाइयो ।

आज विश्व दुध दिवस । दुध दिवसको अवसर पारेर आज पश्चिम नवलपरासीको परासीमा पनि विभिन्न कार्यक्रम गरेर मनाइयो ।

यस वर्ष दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुगध पदार्थको सेवन भन्ने मुल नारासहित विश्व दुध दिवस मनाइँयो ।विश्व दुग्ध दिवसको अवसरमा  भेटेरिनरी अस्पताल तथा पशु- सेवा बिज्ञ केन्द्र पश्चिम नवलपरासीद्वारा रामग्राममा स्थित आदर्श स्कुलमा रहेका फरक क्षेमता भएका बिद्यार्थी र पृथ्वीचन्द अस्पतालमा रहेका बिरामीहरुलाई दूध वितरणगरिएको थियो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु- सेवा बिज्ञ केन्द्र पश्चिम नवलपरासीका प्रमुख श्रवण कुमार चौधरीले दुध वितरण गर्दै दुध को महतव को बारेमा जानकारी गराउनुभएको थीयो ।

यस वर्ष दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुगध पदार्थको सेवन भन्ने मुल नारासहित विश्व दुध दिवस मनाइँयो ।

आम नागरिकलाई दुधको महत्तव चेतना फैलाउने उद्देश्यले कार्यक्रम  गरिएको हो । विश्वमा दुध दिवस २००१ बाट मनाउन थालिए पनि नेपालमा भने सन् २०११ बाट यो दिवस मनाउने गरिएको छ ।

थप समाचार

ताजा खबर