24 C
Parāsi
Friday, May 1, 2026
spot_img

आज देखि जिल्लाका ८७ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईदै

 नवलपरासीका ८७ हजार बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाईने भएको छ । चैत  २२  गते आज देखि जिल्लाका सातवटै पालिकाका करिब ८७ हजार बालबालिकालाई खोप लगाउन लागिएको हो ।

राष्ट्रिय कार्यक्रम अन्तर्गत १५ महिनादेखि १५ बर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ।  खोप लगाउने उमेर समूहका झण्डै ८० प्रतिशत बालबालिका विद्यालयमा रहेका कारण विद्यालयमा समुदाय स्तरमा र खोप सेवा सञ्चालनमा रहेका स्वास्थ संस्थाहरुमा गरि ३२२ वटा खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ।

थप समाचार

ताजा खबर