22.1 C
Parāsi
Sunday, November 28, 2021
spot_img

यस्तो छ आर्थिक वर्ष २०७८/०७९ को बजेटको पुर्णपाठ

सरकारले आर्थिक वर्ष २०७८/०७९ का  लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । यसमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । त्यस्तै प्रदेश र स्थानीय तहमा ३ खर्ब ८६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गरिने भएको छ ।

यस बर्षको बजेट मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर प्रस्तुत गरिएको छ ।

यस्तो छ बजेटको पुर्णपाठ

Budget Speech (Final)

थप समाचार

ताजा खबर