याँ संविधानको खुसीयाली मनाउन दुई दिन विदा

User Rating:  / 0
PoorBest 
नयाँ संविधानको खुसीयाली मनाउन सरकारले तीन दिन सार्वजनिक विदा दिने तयारी गरेको छ।
 
संविधानसभाले दुई विदाका लागि सुझाव दिइसकेको छ। मन्त्रिपरिषद्‍को बिहीबार बस्ने बैठकले यसबारेमा निर्णय लिनेछ।

असोज ३ र ४  गतेलाई सरकारले सार्वजनिक विदा दिन लागिएको छ।