आजको सुनचाँदीको मुल्य यस्तो छ

User Rating:  / 0
PoorBest 

१३ साउन । आजको सुनको मुल्य प्रतितोला ४८ हजार रुपैयाँ रहेको छ । सुनचादी ब्यवसायी महासघंको बेवसाइटका अनुसार छापावाला सुनको मुल्यमा केही दिनदेखी कुनै हेरफेर भएको छैन ।

त्यस्तै तेजाबी सुनको मुल्य ४७ हजार ७ सय ५० रुपैयाँ रहेको छ भने चादीँको मुल्य भने प्रतितोला ६ सय ६५ रुपैयाँ रहेको पनि महासघंको बेवसाइटमा उल्लेख छ ।

गएको ४ कै सबैभन्दा कम मुल्यमा सुनको मुल्य रहेपनि आम उपभोक्ताले खरिद गर्न भने पाएका छैनन् । केही पसलहरुले घटेको मुल्यमा सुन नपाइएको पनि उनिहरुले गुनासो गरेका छन्