नेपाली कांग्रेसको सभापति चयनका लागि सोमबार भएको दोस्रो निर्वाचनमा पहिलो चरणको निर्वाचनभन्दा ४८ मत कम खसेको छ

User Rating:  / 0
PoorBest 

नेपाली कांग्रेसको सभापति चयनका लागि सोमबार भएको दोस्रो निर्वाचनमा पहिलो चरणको निर्वाचनभन्दा ४८ मत कम खसेको छ। सोमबार २ बजेदेखि ६ः४५ सम्म राष्ट्रिय सभागृहमा भएको निर्वाचनमा कूल ३ हजार १ सय २० मात्र खसेको छ।